खेलकुद

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफको विजयी शुरूआत

lokaantar.com | Friday, 05 Dec 2025, 08:55 PM
Share
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफको विजयी शुरूआत
दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपालको एपीएफ क्लबले विजयी शुरूआत गरेको छ । प्रतियोगिताको पहिलो दिन दशरथ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बंगलादेशको लिग च्याम्पियन नासरिन स्पोर्टस एकेडेमीलाई ४–० गोलको फराकिलो अन्तरले हराएको हो । त्यसअघि, शुक्रबार नै भएको प्रतियोगिताको उद्‌घाटन खेलमा पाकिस्तानको कँराची सिटी फूटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?