विशेष
मधेशमा मुख्यमन्त्री गुमाउँदै एमाले, २४ घण्टामा विश्वासको मत पाउने छैन निश्चितता
एमाले बाहेकका दलका ७३ जना सांसदले दिएको रिटको सुनुवाई गर्दै सर्वोच्चले परमादेश दिएपछि अब यादवले २४ घण्टाभित्र विश्वासको मतका लागि आवश्यक बहुमत पुर्याउन नसक्ने करिब निश्चित छ ।
पूरा समाचार पढ्नुहोस्