राष्ट्रिय समाचार
लागूऔषध मुद्दामा पक्राउ रसिल जेनजी आन्दोलनमा भागे, हतियार लुटेर बिक्रीमा राख्दा फेरि समातिए
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार बिक्रीका लागि राखेको पाइएको छ ।
टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हतियार बिक्रीका लागि राखेको सूचना पाएपछि आइतबार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं भुरुङखेल बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहु गाउँपालिका–४ घर भएर काठमाडौं सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र बाफल बस्ने विराट प्रसाद जोशी छन् ।
प्रहरीले उनीहरूबाट नेपाल पुलिस लेखिएको टाइप –५४ पेस्त...
पूरा समाचार पढ्नुहोस्