राष्ट्रिय समाचार

राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गयो : भीम रावल

lokaantar.com | Monday, 01 Dec 2025, 03:51 PM
Share
राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गयो : भीम रावल
नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले देशको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीले सोमबार विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘हाम्रा नदीनाला र जडिबुटीमा हाम्रो अधिकार छैन । हुँदाहुँदा हाम्रा नागरिकमाथिको अधिकार पनि खोसिएला जस्तो भएको छ,’ उनले भने । तत्कालीन नेकपाको दुईतिहाइ बहुमतले राष्ट्रियता मजबुत बनाउने अपेक्षा गरे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}