स्वास्थ्मन्त्री र श्रीलङ्काका राजदूत डेल्पिटियाबीच भेटवार्ता, आपसी सहयोगबारे छलफल
khabarhub.com|
Monday, 01 Dec 2025, 03:53 PM
Share
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत उवान्ती डेल्पिटियाबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा, श्रीलङ्कामा भर्खरै, डिटवाश समुद्री आँधीको प्रभावले आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे महामहिम राजदूतले जानकारी गराएका थिइन् । साथै, राजदूतले नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको लागि पनि […]