अर्थतन्त्र
नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयरमा...
पूरा समाचार पढ्नुहोस्