समाज

बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लगियो पशुपति [तस्विरहरु]

kendrabindu.com | Monday, 01 Dec 2025, 03:22 PM
Share
बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लगियो पशुपति [तस्विरहरु]
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका बुबाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ । शाहका बुबा रामनारायण शाह हिजो अचानक अस्वस्थ्य भएपछि निजामती अस्पतालमा उपचाररत थिए । उपचारका क्रममा आज दिउँसो १२ः२० बजे ७७ वर्षको उमेरमा उनको निधन भएको छ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?