काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले ३ हजार ८२ थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरको छ । तेस्रो चरणको छपाईमा केन्द्रले सोमबार ११ सय ५० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरेको हो । विभागले हालसम्म केन्द्रलाई छपाईका लागि ४२ सय जना आवेदकको विवरण पठाएको थियो । ‘पहिलो चरणमा पाँच सय १९, […]