राष्ट्रिय समाचार
नेपाली ‘जेलेन्स्की’ आउने परिस्थिति नबन्दासम्म चुनाव होला जस्तो लाग्दैन– पीएस गुरुङ
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बाह्य शक्तिको इसारामा चल्ने व्यक्ति र पार्टी नआउँदासम्म चुनाव हुन नसक्ने दाबी गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकार चुनावमा नाममा टाइम बाई गर्ने खेलमा लागेको उनले बताए ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले आफूहरूले चाहेको व्यक्ति र पार्टी चुनाव जितेर आउने परिस्थिति नबन्दासम्म चुनाव नहुने बताएका हुन् ।
‘चुनाव त्यो बेलासम्म हुन्न, उनीहरूले भनेका पार्टी र व्यक्ति जितेर आउने परिस्थिति बन्दैन । सरकार केवल टाइम...
पूरा समाचार पढ्नुहोस्