आईईएसएफ विश्व स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई
khabarhub.com|
Monday, 01 Dec 2025, 02:33 PM
Share
काठमाडौं– नेपालले आईईएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड् : ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने इस्पोर्ट्स टिमलाई विदाइ गरे । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिए। उनले […]