विशेष
काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ ।
उनका बुवा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।
उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो ।
शाहलाई आइतबार अपरान्ह अस्पताल भर्ना गरिएको थियो ।
पूरा समाचार पढ्नुहोस्