राष्ट्रिय समाचार
पाल्पाको कामाख्या धाममा भारतीय पर्यटक तेब्बरले वृद्धि
१५ मंसिर, बुटवल । बुटवलसँग जोडिएको पाल्पाको बसन्तपुरस्थित कामाख्या धाम पर्यटकीय गन्तव्यसँगै पछिल्लो समय विवाह स्थल (वेडिङ डेस्टिनेसन) का रूपमा विकास हुन थालेको छ । आईएमई ग्रुपको नेतृत्वमा स्थानीय समेतको गरी डेढ अर्ब लगानीमा साढे दुई वर्षअघि लुम्बिनी प्रदेशमै पहिलोपटक लुम्बिनी केबलकार सञ्चालनमा आएको थियो । साढे दुई वर्षमा करिब चार लाख पर्यटक भित्रिएको कम्पनीले […]
पूरा समाचार पढ्नुहोस्