काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख भाग हो । जहाँ धान, गहुँ, मकै, लगायत तोरी उत्पादन अत्यधिक हुने गर्दछ । यतिबेला चितवन जिल्लाका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ । कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७ दशमलव ९४ मेट्रिकटन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ […]