विशेष
समावेशी समाजवादी पार्टीकी प्रवक्ताको दाबी- ‘हामी नेपालमा इतिहास रच्नेछौं’
काठमाडौं । नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको छुट्टै दल ‘समावेशी समाजवादी पार्टी’ दर्ता भएको छ । महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्तिहरूको सहभागितामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता भएको हो । कार्तिक २४ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर तेस्रोलिंगी अधिकारकर्मी ‘मायाको पहिचान नेपाल’मा आबद्ध नुमा […]
पूरा समाचार पढ्नुहोस्