प्रवास
भारतमा १२३ करोडमा पुग्यो टेलिफोनको पहुँच, जियो शिर्ष स्थानमा
काठमाडौँ । भारतमा टेलिफोन जडानको कुल संख्या १२३ करोड नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार १२३ करोड मध्ये ११८.४ करोड मोबाइल प्रयोगकर्ता छन् भने ४ करोड ६० लाख वायरलाइन ग्राहकहरू रहेका छन् ।
भारतमा रिलायन्स जियो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रहेको छ । रिपोर्ट अनुसार, जियोका हाल ४८.४७ करोड प्रयोगकर्ता रहेका छन् । जियोले फोरजी र फाइभ जी सेवाहरूको द्रुत रूपमा विस्तार...
पूरा समाचार पढ्नुहोस्