समाज

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

अनलाइनखबर | Monday, 01 Dec 2025, 11:55 AM
Share
जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ
१५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}