राष्ट्रिय समाचार
मन्त्री पद नत्यागी चुनावी मैदानमा उत्रिने कुलमानको घोषणा
शहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । मोरङको बेलबारीमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले राजनीतिमा आइसकेपछि चुनाव लड्नु स्वभाविक भएको बताएका हुन् ।
मन्त्री पद त्यागेर चुनाव लड्ने हो कि पदमै रहेर ?’ भनी सोधिएको प्रश्नको जवाफ दिँदै मन्त्री घिसिङले राजीनामा नदिई चुनाव लड्ने बताए । उनले विगतका अभ्यासहरूको उदाहरण दिँदै भने, ‘आजसम्म देशमा कतिवटा अन्तरिम सरकार आए ? के ती अन्तरिम सरकारका प्रधानमन्त्रीले चुनाव लड्द...
पूरा समाचार पढ्नुहोस्