खेलकुद

अर्मान्ड डुप्लान्टिस र सिड्नी म्याकलाफ्लिन–लेभ्रोन विश्वकै सर्वोत्कृष्ट खेलाडी

lokaantar.com | Monday, 01 Dec 2025, 10:29 AM
Share
अर्मान्ड डुप्लान्टिस र सिड्नी म्याकलाफ्लिन–लेभ्रोन विश्वकै सर्वोत्कृष्ट खेलाडी
स्विडेनका अर्मान्ड डुप्लान्टिस र अमेरिकाकी सिड्नी म्याकलाफ्लिन–लेभ्रोन वर्षको सर्वोत्कृष्ट एथलेटिक्स खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । अमार्न्ड पुरुषतर्फ र सिड्नी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । मोनाकोमा आयोजित विशेष समारोहबीच उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । अर्मान्ड डुप्लान्टिसले सन् २०२५ मा पोल भल्ट स्पर्धामा चारवटा नयाँ विश्व कीर्तिमान बनाए । गत सेप्टेम्बरमा जापानको टोकियामा आयोजित विश्व च्याम्पियनसिपमा उनले अभूतपूर्व प्रदर्शन गरेका थिए । उक्त प्रतियोगितामा उनले ६.३० मिटरको कीर्तिमानी प्रदर्शन गरेका थिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}