विशेष
कुलमान र बालेनको भेटप्रति महेश बस्नेतको टिप्पणी- यी दुई सँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो !
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका प्रमुख बालेन शाहबीचको भेटका बारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले कथित 'देश बनाउने अभियान' भन्दै यी दुईसँगै हुँदा देशले कुन हदसम्मको विनाश देख्नु पर्ने हो भन्दै प्रश्न गरेका हुन् ।
बस्नेतले मन्त्री बनेपछि कुलमानले आफ्नालाई ठेक्का दिने नियतका...
पूरा समाचार पढ्नुहोस्