राष्ट्रिय समाचार
च्याम्पियन बन्ने लक्ष्यसहित यूएईसँग भिड्दै नेपाली युवा क्रिकेटर
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ ।
नेपालले मलेसियालाई ९ विकेटले हराएर फाइनलमा पुगेको थियो । यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।
नेपाल र यूएई एसिया कप खेल्न भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ ।
सेमिफाइनलमा पराजित हुने...
पूरा समाचार पढ्नुहोस्