विशेष
कुमारी घरबाट २५ वर्षअघि चोरिएको पुरातात्विक वस्तु बेलायतबाट फिर्ता
पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो ।
मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा विसं २०५७ मा कुमारीघरबाट चोरी भएको थियो । बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो । प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो ।
अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मु...
पूरा समाचार पढ्नुहोस्