विशेष

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

lokaantar.com | Monday, 01 Dec 2025, 05:53 AM
Share
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
 वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन् । उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थालेका हुन् । कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका हुन्। विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}