राष्ट्रिय समाचार

११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए

khabarhub.com | Friday, 31 Oct 2025, 11:17 PM
Share
११ दिनदेखि बेपत्ता सुनार मृत भेटिए
हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंह सुनार मृत अवस्थामा भेटिएका छन्। एघार दिनदेखि बेपत्ता भएका पर्वसिंह शुक्रबार सिमकोट–३ बरगाउँस्थित बाख्रा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पर्वसिंह यही कात्तिक ३ गते बिहान घरबाट सदरमुकाम सिमकोटका लागि हिँडेका उनका आफन्त धनवीर सुनारले बताए। ’घरका लागि बिजुलीको मिटरबक्स किन्न सदरमुकाम […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}