राष्ट्रिय समाचार
रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेन-जी फ्रन्ट’ गठन, राजनीतिक रूपान्तरणको घोषणा
‘जेन-जी विद्रोह’का उपलब्धिहरूलाई संस्थागत गर्दै राजनीतिक र सामाजिक रूपान्तरणलाई अघि बढाउने उद्देश्यका साथ ‘नेपाल जेन-जी फ्रन्ट’ को घोषणा गरिएको छ।
रक्षा बमको संयोजकत्वमा गठन गरिएको संघीय संयोजन समितिले विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह र सङ्घ-संस्थालाई एकीकृत गर्दै राज्यसँग गरिने सम्झौताका एजेन्डाहरूलाई अघि बढाउने बताएको छ।
सार्वजनिक दस्तावेजअनुसार, ‘जेन-जी विद्रोह’ कुनै दल वा समूहको योजनाबद्ध आन्दोलन नभई दशकौंदेखिको राजनीतिक विकृति, भ्रष्टाचार, नातावाद र कृपावादवि...
पूरा समाचार पढ्नुहोस्