राष्ट्रिय समाचार

ओलीले माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने खोजे : भीम रावल

lokaantar.com | Friday, 31 Oct 2025, 09:41 PM
Share
ओलीले माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने खोजे : भीम रावल
काठमाडौं। पूर्वमन्त्री डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानलाई 'ढोक्सो थाप्ने चाल' को संज्ञा दिएका छन्।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत गरेको आग्रहमा कुनै सार्थकता र इमानदारी नदेखिएको रावलको टिप्पणी छ। सामाजिक सञ्जाल फेसबुकमै आफ्नो धारणा सार्वजनिक गर्दै नेता रावलले ओलीको आग्रहको समय र नियतमाथि प्रश्न उठाएका छन्।  "एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}