विशेष
रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा
काठमाडौँ । रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा गरिएको छ ।
शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ । फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।
भाद्र २३ र २४ मा सम्पन्न जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने...
पूरा समाचार पढ्नुहोस्