अर्थतन्त्र
डिजेल-मट्टीतेलको मुल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजेल-मट्टीतेलको मुल्य घटाएको छ ।
भारतबाट पेट्रोलमा ०.०३ रुपैयाँले र डिजेलमा १.१९ रुपैयाँले घटेर आएकोले निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी डिजल-मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको जानकारी दिएको छ ।
मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १४४ भएको निगमले जनाएको छ ।
त्यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ...
पूरा समाचार पढ्नुहोस्