काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसद्मा पठाउनुपर्ने धारणा राखेकी छन् । नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखेकी हुन् । प्रधानमन्त्रीले भनिन्, “तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ । यो खुसीको कुरा […]