वैश्विक पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्रसङ्घ
khabarhub.com|
Friday, 28 Nov 2025, 03:10 PM
Share
मड्रिड- सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन लगातार बढ्दै गएको संयुक्त राष्ट्रसङ्घीय पर्यटन निकायले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ । संस्थाले आफ्नो त्रैमासिक पर्यटन सूचकमा उल्लेख गरेअनुसार, जनवरीदेखि सेप्टेम्बरसम्म १.१ अर्बभन्दा बढी मानिसले अन्तरदेशीय यात्रा गरेका छन्, जुन सन् २०२४ को त्यही अवधिको तुलनामा करिब ५ प्रतिशत बढी हो । […]