राष्ट्रिय समाचार
उडानकै क्रममा फोटो–भिडियो खिचेपछि क्याप्टेन विजय लामा र सोनी राणालाई विमान उडाउन रोक
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाही गरेको छ ।
उनीहरू दुवै जनालाई अर्को सूचना जारी नहुञ्जेलसम्म उडानमा रोक लगाउने निर्णय गरिएको हो ।
उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाही गरेको हो ।
जहाज उडानमा रहेको अवस्थामै फोटो तथा भिडियो खिचेको पाइएको भन्दै दुवै जनालाई अर्को सूचना नआएसम्मलाई रोस्टर-अफ गरिएको प्राधिकरणले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्