विशेष

गगन-विश्वले दुई दिन समय माग्दा कांग्रेस बैठक नै स्थगित

अनलाइनखबर | Friday, 31 Oct 2025, 08:55 PM
Share
गगन-विश्वले दुई दिन समय माग्दा कांग्रेस बैठक नै स्थगित
दुई महामन्त्रीले महाधिवेशनका लागि १६ पुसको प्रस्ताव राखे । कार्यबाहक सभापतिले फागुनको पहिलो हप्तातिरको प्रस्ताव गरे । त्यसैमा कुरा मिलेन ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}