अन्तर्राष्ट्रिय
अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने
काठमाडौँ । अमेरिकाले १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने भएको छ ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपति डोनाल्ड ट्रम्पले १९ देशका नागरिकहरूको ग्रिन कार्डहरूको पूर्ण र कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएको बताएका छन् ।
ग्रीन कार्डको पुन: छानबिन गरिने देशमा अफगानिस्तान, क्युबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड,...
पूरा समाचार पढ्नुहोस्