प्रवास
हङकङको आवासीय क्षेत्रमा भएको भीषण आगलागीमा मृतकको संख्या ९४ पुग्यो
हङकङको एक घना आवासीय क्षेत्रमा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ भने ७६ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै करीब ३०० जना बेपत्ता रहेका छन्।
बुधवार ताइ पो जिल्लास्थित आवासीय कम्प्लेक्सका आठमध्ये सातवटा भवनमा आगो फैलिएको थियो। हङकङका अधिकारीहरुले आगलागी नियन्त्रणमा आएको बताएएका छन्।
दुर्घटना भएको बेला भवनमा कति मानिस थिए भन्ने पूर्ण तथ्यांक अझै स्पष्ट भएको छैन। हालैको तथ्यांकअनुसार सो आवासीय कम्प्लेक्समा करिब ४,६०० जना बसोबास गर्ने उल्लेख छ ।
आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान जारी छ। प्...
पूरा समाचार पढ्नुहोस्