विशेष
युएईका फ्री–जोन कलेजमा समस्यामा परेका नेपाली विद्यार्थीको विवरण संकलन सुरु
अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (युएई) का विभिन्न फ्री–जोनमा सञ्चालित विश्वविद्यालय, कलेज र व्यवसायिक तालिम केन्द्रमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरू समस्यामा परिरहेको पाइएको भन्दै उनीहरूको विवरण संकलन सुरु भएको जनाएको छ।
राजदूतावासका अनुसार नेपालका केही शैक्षिक परामर्श केन्द्रहरूले युएईका फ्री–जोनमा दर्ता भएका कलेज तथा तालिम केन्द्रहरूमा विद्यार्थी पठाउँदै आएका छन्। तर तीमध्ये धेरै शैक्षिक संस्थाहरू आवश्यक मापदण्डअनुसार सञ्चालन नभएको, विदेशी विश्वविद्यालयसँग सम्बन्धित रहेको दाबी भए प...
पूरा समाचार पढ्नुहोस्