प्रवास

ट्रम्प प्रशासनले यी १९ देशका ग्रिन कार्ड धारकहरूको पुन: जाँच गर्ने [सूचीसहित]

lokaantar.com | Friday, 28 Nov 2025, 07:49 AM
Share
ट्रम्प प्रशासनले यी १९ देशका ग्रिन कार्ड धारकहरूको पुन: जाँच गर्ने [सूचीसहित]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशबाट संयुक्त राज्य अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ग्रिन कार्डहरूको पुन: जाँच गरिने बताएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपतिले यी १९ देशका नागरिकहरूको ग्रिन कार्डहरूको पूर्ण र कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएको बताए । बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्ड्समेनमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनको यो घोषणा आएको हो, जसमा एक राष्ट्रिय गार्ड्समेतको मृत्यु भएको थियो। संदिग्ध रहमानुल्लाह लकान...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?