विशेष

भेटीको रकमले ‘हाइ मस्ट लाइट’ जडान गर्दा गलेश्वर मन्दिरमा झिलिमिली

lokaantar.com | Friday, 28 Nov 2025, 06:27 AM
Share
भेटीको रकमले ‘हाइ मस्ट लाइट’ जडान गर्दा गलेश्वर मन्दिरमा झिलिमिली
भक्तजनले चढाएको भेटीमार्फत् भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो ।  म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो । नौ लाख ७४ हजार खर्चेर बत्ती जडान गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । 'गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?