रुसले दाबी गरेको युक्रेनी भूमि बलपूर्वक कब्जा गर्ने पुटिनको चेतावनी
khabarhub.com|
Friday, 28 Nov 2025, 05:53 AM
Share
किर्गिस्तान – किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रूसले युक्रेनमा आक्रमण अन्त्य गर्ने अन्यथा रूसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रूसी सेना विस्तारै तर स्थिर रूपमा पूर्वी युक्रेनमा युक्रेनी सेनाविरूद्धको महँगो लडाइँमा फसिरहेको छ । रूसले युद्ध जारी राख्ने बताइरहँदा उता वाशिङ्गटनले भने लगभग चार […]