धरानमा एमालेको बैठकमा कुटाकुट, ईश्वर पोखरेल समूहका अनिल राजधामी घाइते
khabarhub.com|
Thursday, 27 Nov 2025, 10:23 PM
Share
काठमाडौं – धरानमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी बैठकमा दुई गुटबीच कुटाकुट भएको छ। नगर पार्टी कार्यालयमा भएको छलफलको बीचमै विवाद चर्किँदा ईश्वर पोखरेल समूहका अनिल राजधामी कुटिएका हुन्। बिहीबार दिउँसो युवा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर आन्तरिक सहमति गर्ने कि निर्वाचनमा जाने भन्ने विषयमा छलफल सुरु भएको थियो । सोही विषयमा उठेको मतभेद झडपमा बदलिएको […]