राष्ट्रिय समाचार

बैठक सारिएकोमा पूर्णबहादुरले मागे माफी

lokaantar.com | Thursday, 27 Nov 2025, 10:13 PM
Share
बैठक सारिएकोमा पूर्णबहादुरले मागे माफी
नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक आइतबार सारिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सारिएको विषयमा सामाजिक सञ्जालमार्फत माफी मागेका छन्। उनले सर्वसम्मत निर्णय हुने अवस्था नबनेसम्म बैठक सार्न बाध्य हुने उल्लेख गर्दै यसबापत आफूलाई जति गाली गरेपनि स्वीकार गर्ने प्रतिक्रिया दिएका छन्। 'माफ पाउँ सबैसँग बैठक सारेकाेमा । गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नु हुन्छ। जब सम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु । म कार्यवाहक  रहेसम्म', उनले बिहीबार रात...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?