राष्ट्रिय समाचार

निकटस्थ नेताहरूलाई देउवाले हप्काए- मेरो नामले किन विवाद गर्छौ ? म पार्टी फुटेको हेर्न सक्दिनँ

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 10:07 अपराह्न
Share
निकटस्थ नेताहरूलाई देउवाले हप्काए- मेरो नामले किन विवाद गर्छौ ? म पार्टी फुटेको हेर्न सक्दिनँ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न निकटस्थ नेताहरूलाई चेतावनी दिएका छन् ।  बिहीबार दिउँसो आफू निकट केन्द्रीय नेताहरूलाई बैठकमा बोलाएका उनले 'नियमित र विशेष महाधिवेशन नाममा किन विवाद गरेको' भन्दै प्रश्न समेत गरेका हुन् ।  बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा राखेका थिए ।  ‘साथीहरू चुनाव अघि र पछि विशेष महाधिवेशनको पक्षमा उभिएपश्चात् उहाँ (देउवा)ले हामी सबैल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?