राष्ट्रिय समाचार
देउवासँग गगनले भने- विशेष महाधिवेशनको विकल्प छैन
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान अनुसार महाधिवेशन प्रतिनिधिले बोलाएको महाधिवेशनमा जानुपर्ने धारणा सभापति शेरबहादुर देउवासमक्ष राखेका छन् । सभापतिले नै विशेष महाधिवेशनको माग गर्दा पार्टीभित्र पक्ष/विपक्ष नहुने हुँदा विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन् । महामन्त्री थापाको प्रतिउत्तरमा देउवाले अरु नेताहरूसँग छलफल गरेर निर्णय लिने बताएका थिए । आजै […]
पूरा समाचार पढ्नुहोस्