राष्ट्रिय समाचार
एमाले प्रतिनिधि छनोट विवाद : भीम आचार्यका स्वकीय सचिव कुटिए
११ मंसिर,विराटनगर । नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा सुनसरीको धरानमा एमाले जिल्ला सदस्यमाथि कुटपिट भएको छ । युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अनिल राजधामीमाथि निर्घात कुटपिट भएको हो । अनिल राजधानी एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय हुन् । राजधामी एमालेमा वरिष्ठ […]
पूरा समाचार पढ्नुहोस्