चीन–इयूबीचको सम्बन्ध प्रगाढ बनाउन फ्रान्ससँग बेइजिङको आग्रह
khabarhub.com|
Thursday, 27 Nov 2025, 09:02 PM
Share
बेइजिङ – पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका निभाउनुपर्ने चिनियाँ उच्च कुटनीतिज्ञले बताएका छन् । पेरिसले चीन–इयू सम्बन्धलाई थप घनिष्ठ बनाउनेतर्फ भूमिका खेल्नेमा चीन आशावादी रहेको बेइजिङका शीर्ष कूटनीतिज्ञले बिहीबार फ्रान्सेली राष्ट्रपतिका सल्लाहकारसँग बताएका हुन् । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनका वरिष्ठ कुटनीतिज्ञ वाङ यीले फ्रान्सका कुटनीतिज्ञ इम्यानुयल वोनलाई गरेको […]