समाज

नाबालिका छोरीको विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर | Thursday, 27 Nov 2025, 06:48 PM
Share
नाबालिका छोरीको विवाह गराइदिने बाबुसहित चिनियाँ नागरिक पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको करैयामाई गाउँपालिका-१ हरैयाका ४४ वर्षीय जाकिर हुसेन देवानले आफ्नो उमेर नपुगेकी छोरीको चिनियाँ नागरिकसँग विवाह गराइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?