विशेष
नेपाली कम्युनिस्ट पार्टीमा थप ४ समूह समाहित (तस्वीरहरू)
११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न चार वटा दलका समूहहरू समाहित भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् । अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको […]
पूरा समाचार पढ्नुहोस्