सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार हो : प्रधानमन्त्री
khabarhub.com|
Thursday, 27 Nov 2025, 12:44 PM
Share
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले दिगो, सक्षम र सबैसमावेशी सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा व्यवस्था सामाजिक न्यायको आधार भएको उल्लेख गरिन्। कार्कीले पूर्ण सामाजिक सुरक्षाबिना समतामूलक समाज निर्माण असम्भव हुने स्पष्ट गरिन्। उनले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले अन्तरपुस्ता लागत […]