काठमाडौं – नेपालमा वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाहरूको जोड दिएका छन् । ग्रीन स्किल्स एड्भाइजरी बोर्ड (जिसाब) को औपचारिक शुभारम्भ गर्न आज आयोजित कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए । बोर्डले नेपालमा हरित सीपसम्बन्धी […]