विशेष

अछाम र डडेलधुरामा नयाँ सिडिओ

lokaantar.com | Wednesday, 26 Nov 2025, 09:25 PM
Share
अछाम र डडेलधुरामा नयाँ सिडिओ
गृह मन्त्रालयले राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका तीन जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको बुधबारको निर्णयानुसार ३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। मन्त्रालयले जारी गरेको विवरण अनुसार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय डडेलधुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढालाई जिल्ला प्रशासन कार्यालय अछामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}