राष्ट्रिय समाचार
फेरि सहज बन्दै यूएईको भिसा
केही समययता नेपालीका लागि प्रभावित बनेको संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा फेरि सहज हुँदै गएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै भिसा जारी प्रक्रिया रोकेको यूएईले पुन: भिसा जारी गर्न थालेको हो ।
काठमाडौंस्थित यूएई दूतावासका अनुसार अब सम्पूर्ण प्रकारका भिसा आवेदन दिन नेपाली नागरिकले नेपाल प्रहरीले जारी गरेको रिपोर्ट संलग्न गरेर दिन सक्नेछन् । यही नयाँ प्रावधानसहित भिसा प्रक्रिया पुनः सञ्चालनमा आएको दूतावासले जनाएको छ।
भिसा रोकिँदा यूएई सरकारले वर्क परमिट जारी गरिसकेका झन्ड...
पूरा समाचार पढ्नुहोस्