समाज

कपिल शर्माको क्याफेमा पटक-पटक फायरिङ भएपछि....

lokaantar.com | Wednesday, 26 Nov 2025, 08:59 PM
Share
कपिल शर्माको क्याफेमा पटक-पटक फायरिङ भएपछि....
चर्चित भारतीय कमिडियन कपिल शर्माले क्यानडास्थित आफ्नो क्याफेमा भएको गोलीबारीको घटनाबारे प्रतिक्रिया दिएका छन्। उनले क्यानडाको प्रहरी प्रशासनको क्षमतामाथि प्रश्न उठाउँदै यो विषयले त्यहाँको संसदमा समेत प्रवेश पाएको बताएका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार क्यानडाको ‘सरे’ मा रहेको शर्माको क्याफेमा पटक–पटक गोली प्रहारका घटना भएका थिए। हालै एक कार्यक्रममा बोल्दै शर्माले त्यहाँको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरे। “त्यहाँ तीन पटक फायरिङ भयो,” शर्माले भने, “मलाई लाग्छ कि सायद त्यहाँको प्रहरीसँग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}